नवमी
ना. [सं.]
- चान्द्रमासअनुसार शुक्ल तथा कृष्ण दुवै पक्षको नवौँ तिथि; अष्टमीपछिको र दशमी पहिलेको तिथि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)