नवयुवक

ना. [सं.]

  1. भर्खर युवा अवस्थामा प्रवेश गरेको पुरुष; भर्खर जवान भएको लोग्नेमान्छे; नौजवान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)