नववधू

ना. [सं.]

  1. भर्खरै बिहे गरी ल्याइएकी स्त्री; नवविवाहिता स्त्री; नयाँ दुलही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)