नववर्ष

ना. [सं.]

  1. नयाँ वर्ष सुरु हुने दिन; संवत् फेरिने दिन; विक्रम संवत्अनुसार वैशाख एक गतेको दिन; इस्वी सन्का अनुसार जनवरी एक तारिखको दिन।
  2. नयाँ वर्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)