नवसङ्गम

ना. [सं.]

  1. नयाँ मिलन।
  2. दुलहादुलहीको पहिलो मिलन; नयाँ पतिपत्नीका बिचमा भएको प्रथम समागम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)