नवाँ/नवाङ

वि. [नव+आँ/आङ्]

  1. दुनोट पढ्दा नौ गुना बुझाउन भनिने शब्द; नौगुना; नौ दोबर (उदा.- नौ नवाङ एकासी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)