नवाफ
ना. [नवाब]
- कुनै प्रदेशको शासनव्यवस्थाका निम्ति नियुक्त गरिएको मुगल बादशाहको प्रतिनिधि; नबाफ।
- धनी मुसलमानहरूलाई अङ्ग्रेज सरकारबाट मिल्ने गरेको एक खिताब।
- धनवान् व्यक्ति।
- बाबूसाहेब; ठालु।
- रवाफका साथ बस्ने; ठाँटबाँटसित रहने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)