नवाफी
ना.
- नवाफको पद वा काम; नवाफको जस्तो भड्किलो रहनसहन; अमिरी चाल; नबाफी।
- नवाफको; नबाफसँग सम्बन्धित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)