नवाश्मयुग

ना. [सं.]

  1. भूगर्भशास्त्रका अनुसार हजार वर्षपहिले प्रारम्भ भई आजसम्म चल्दै आएको युग; आधुनिक युग वा आधुनिक मानवयुग; नव-जीवकभित्र पर्ने चतुर्थ खण्डको अन्तिम भागको युग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)