नवाह

ना. [सं.]

  1. नौ दिन।
  2. नौ दिनमा समाप्त हुने रामायण; देवीभागवत, शिवपुराण आदिको पारायण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)