नवोढा

ना. [सं.]

  1. नववधू।
  2. लज्जा वा भयले युक्त नवविवाहिता स्त्री।
  3. यौवन चढेकी तर लज्जा वा भयले गर्दा नायकका नजिक नजाने मुग्धा स्त्री वा नायिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)