नवोदित

वि. [सं.]

  1. भर्खर उदाएको; नयाँ उदाएको।
  2. भर्खर माथि उठेको।
  3. भर्खर उन्नति प्रगति गरेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)