नव्य

वि. [सं.]

  1. नवीन; नयाँ; ताजा।
  2. कसैका सामु नमन गर्न उचित; स्तुत्य; प्रशंस्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)