नवोदीयमान

वि. [सं.]

  1. भर्खर उदाउन लागेको; नयाँ उदाउन लागेको।
  2. भर्खर उन्नतिप्रगति गर्न लागेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)