नव्यन्याय

ना.

  1. न्याय-वैशेषिक शास्त्रमा नवीन दृष्टिले विचार गर्दा निस्केको निष्कर्षका आधारमा प्रचलित न्यायशास्त्रको परिपाटी।
  2. गङ्गेशोपाध्यायको 'तत्त्वचिन्तामणि' नामक ग्रन्थबाट प्रारम्भ गरिएको न्यायको नयाँ लक्षणपद्धति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)