नव अरिस्टोटलवाद

ना.

  1. बिसौँ शताब्दीको तेस्रो दशकमा अमेरिकाको सिकागो विश्वविद्यालयका विद्वान्हरूबाट प्रतिपादित कुनै पनि सिद्धान्त निर्दोष नहुने र सबै सिद्धान्तमा केही न केही गुण हुने भएकाले विभिन्न समालोचनात्मक मान्यताबाट उपयोगी कुरा लिनुपर्छ भन्ने, एउटैमा भन्दा विभिन्न समालोचनात्मक पद्धतिमा विश्वास राख्ने मान्यता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)