नव उपनिवेशवाद

ना.

  1. शक्तिशाली साना देशमाथि सोझै कब्जा नगरेर तिनको सम्पत्तिस्रोतमाथि कब्जा जमाई आर्थिक शोषण गर्ने र अप्रत्यक्ष रूपमा आफ्नो हैकममा राख्ने राजनीतिक प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)