नष्ट

वि. [सं.]

  1. नाश भएको; बरबाद भएको; बिग्रेको; ध्वस्त।
  2. नदेखिने भएको; हराएको; लुप्त।
  3. निष्फल; व्यर्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)