नष्टचन्द्र

ना.

  1. भाद्र महिनाका दुवै पक्षका रात्रिमा अशुभ हुने ठानी हेर्न निषेध गरिएका चतुर्थीका चन्द्रमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)