नष्टचेतन

वि.

  1. चेतनाशक्ति नष्ट भएको; होस नभएको; बिचेत; बेहोस।
  2. मूर्च्छा परेको; मूर्च्छित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)