नष्टचित्त

वि.

  1. विवेक नष्ट भएको।
  2. मदले उन्मत्त; बहुला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)