नसो

ना. [सं. स्नायु]

  1. शरीरका अङ्गप्रत्यङ्गमा रक्तसञ्चालन हुने तन्तु; रक्तवाहिनी नाडी।
  2. शरीरका मांसपेसीहरूलाई जोड्ने तन्तु।
  3. सागपातहरूमा फिँ जिएर रहने तन्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)