नस्तक

ना. [सं.]

  1. पशुहरूको नाथ्रामा धातुको मुन्द्रा लगाउन पारिने प्वाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)