नस्तर
ना. [फा. नश्तर]
- अरूले सुइँको नपाउने किसिमले गरिने कामकुरो; गोप्य रूपमा गरिने कार्य; गुप्त व्यवहार।
- सुराग; सूत्र।
- चिरफार गर्ने सानो चक्कु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. नश्तर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)