नस
ना. [सं. नस्त]
- अम्मल वा औषधीका रूपमा नाकभित्र हालिने सुगन्धी चूर्ण; नाकभित्र हालिने सुर्तीको धुलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. नस्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)