नस

ना. [सं. नस्य]

  1. दलिन अड्याउनाका निम्ति गाह्रोमा तेर्सो पारेर हालिने काठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)