नहरनी

ना. [सं. नख+हरणी]

  1. नङ काट्नका लागि नाऊहरूद्वारा प्रयोग गरिने एक किसिमको सानो हतियार; नङ काट्ने साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)