ना
वि. बो. [सं.]
- निषेध वा अस्वीकृतिसूचक शब्द; न, नाहिँ, नाइँ (कुनै भाषिकामा मात्र सीमित, जस्तै-ना, म यो के पत्याउँथेँ!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. बो. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)