नहर अधिकृत
ना.
- नहर, पैनी आदिको व्यवस्था मिलाउन खटिएको राजपत्राङ्कित कर्मचारी; नहरको रेखदेख गर्ने अधिकारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)