नहर
ना. [फा. नह]
- सिँचाइ, जलपथ वा दुवै कामका निम्ति बनाइएको, नदीजस्तो पानीको स्रोत; ठुलो कुलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. नह]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)