नाइँ

वि. बो. [सं. नहि]

  1. निषेध, असहमति, अस्वीकृति, निरोध आदि बुझाउने शब्द; अहँ; नाहिँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)