नाइँनाइँ

वि. बो.

  1. हुँदै होइन; कुनै हालतमा पनि हुँदैन; मान्दै मान्दिनँ।
  2. उग्र अस्वीकृति; स्पष्ट अस्वीकार। (उदा.-नाइँनाइँ भन्दाभन्दै गुन्डाहरूले जबर्जस्ती अबलाको इज्जत लुटे)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)