नाइट्रोजन

ना. [अङ्.]

  1. जमिनलाई उर्वर बनाउन र बालीनाली सपार्नका लागि खेतबारीमा प्रयोग गरिने रासायनिक मल (एमोनियम सल्फेड, युरिया इ. )।
  2. ग्याँसको एक प्रकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)