नाउँरियँ

ना. [नाहुर+इयँ]

  1. मालिङ्गो, निगालो, घोडाका पुच्छरका रौँ र भेडाका आन्द्राले बनाइएको गोठाले बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)