नाउँसारी

ना. [सं. नाम+सारी]

  1. कुनै एक वा एक थरी व्यक्तिका नाममा भएको कागतपत्रलाई अर्को वा अर्का थरी व्यक्तिका नाममा सार्ने वा लेख्ने काम; नामसारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)