नाउर/नाउरु

ना. [नाहुर]

  1. सेतो रङको झ्यापुल्ले भेडो जस्तै झन्डै तीन फिट अग्लो, हिमालको बिच भागमा पाइने जङ्गली भेडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)