नाउ

ना. [सं. नापित]

  1. कपाल, दाह्री र जुँगा खौरने र हात गोडाका नङसमेत काट्ने पेसा भएको एक जात; हजाम; नापित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)