नाककान
ना.
- शरीरका सुँघ्ने र सुन्ने अवयव; नाक र कान।
- नाक र कान काटेर पुरानो जमानामा दिइने एक प्रकारको सजाय।
- इज्जत; प्रतिष्ठा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)