नाक

ना. [सं. नासिका]

  1. सास फेर्ने र सुँघ्ने काम गर्ने दुइटा प्वाल भएको ओठमाथिको अवयव; नासिका; घ्राणेन्द्रिय।
  2. इज्जत; प्रतिष्ठा; मान मर्यादा।
  3. चरा आदिकको चुच्चो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)