नाका
ना. [सं. नग = पहाड]
- एउटै बाटो दुइटा बाटामा बाँडिने ठाउँ; दुई बाटा फाट्ने ठाउँ; दोबाटो; मुहान।
- सहरभित्र पस्ने मुख्य ठाउँ; आउँदा-जाँदा पस्ने मुख्य ठाउँ; प्रवेशस्थान।
- गौँडा; दोमुहानी; चौमुहानी।
- पस्ने र निस्कने निकास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)