नाकाबन्दी

ना.

  1. मालसामान ल्याउनेलाने मुख्य बाटो बन्द गरी अवरोध खडा गरिएको अवस्था; मार्ग-अवरोध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)