नाकुली
ना. [सं.]
- तीनतीनवटा लाम्चा, साना पात एकै साथ लाग्ने, आयुर्वेदमा गरम शान्त गर्ने, त्रिदोषनाशक र विष शमन गर्ने गुण बताइएको एक जातको बुटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)