नाके
वि. [नाक+ए]
- लामो वा ठुलो नाक हुने।
- साधारण ध्वनि पनि नाकबाट निकालेर बोल्ने (मान्छे)।
- सुगाको जस्तो लामो नाक भएको; सुगानाके।
- नाकसम्बन्धी; नाकको (उदा.-नाके स्वर; नाके बोली)।
- अनुनासिक; सानुनासिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)