नाकेटोड्की

ना.

  1. नाकका पोरासित ध्वनिको उच्चारणमा सहयोग पुर्‍याउने नाकभित्रको टोड्को; पिनासे ओडार; सिँगाने ओडार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)