नाखुसी

ना.

  1. खुसी नहुनाको भाव; अप्रसन्नता; रिसानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)