नागकेशर
ना.
- पहेँलो केशर हुने, सेतो सुगन्धी फूलजस्ता बबुरका मसिना पात हुने एक जातको बोट।
- त्यसैको फूल; नागेश्वरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)