नागकन्या
ना.
- नाग जातिकी कन्या।
- शरीरको माथिल्लो आधा भाग स्त्रीको र तल्लो आधा भाग नागको हुने पुराकथात्मक युवती।
- चुपिचन्डाल केटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)