नागपाश

ना.

  1. पुराणमा वरुणको हतियार मानिएको एक प्रकारको पासो।
  2. प्राचीन कालको एक प्रकारको जालजस्तो अस्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)