नागफणी
ना.
- जोगीहरूले फुकेर बजाउने एक प्रकारको बाजा।
- लामालामा काँडा हुने, ठुला बाक्ला पाटाका टुप्पामा लाम्चा फल फल्ने र फलमाथि पहेँला फूल फुल्ने एक प्रकारको सिउँडी; मदिसे काँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)