नागबेली बाजा

ना.

  1. जोगी, सन्त, महन्तहरूमा प्रचलित मुखले फुकेर बजाइने नागका आकारको एक प्रकारको बाजा; बराँठको सिङको बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)